एनपिएलमा बिराटनगरबिरुद्द पोखराको बिजय

खेलकुद

२७ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिगमा पोखराले बिराटनगरलाई हराउदै जित हात पारेको छ।

नेपाल प्रिमियर लिगमा पहिलो पटक खेल सुपर ओवरमा पुगेको हो।

सुपेर ओवरमा पोखराबाट रिपर र गोउसले  ब्याटिङ गरेका थिये।

किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *