काठमाडौंमा मनाइयो टोपी दिवस

राष्ट्रिय

काठमाडौं, १७ पुस । काठमाडौंको वसन्तपुरमा १२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । बुधबार बिहान एक कार्यक्रम गर्दै जागरुक युवा अभियान नेपालले टोपी दिवस मनाएको हो ।

अभियन्ताहरूले ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *