कैदीबन्दीको स्वास्थ्य जाँच

राष्ट्रिय

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क शिविर भएको हो ।

गएको शनिबार कैदीबन्दीको सुगर, युरिक एसिड, थाइराइड जाँचका लागि नमुना सङ्कलन गरिएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २६० जनाको निःशुल्क जाँच गरिएको छ । कास्की कारागारमा कैदीबन्दी, सुरक्षाकर्मीसहित करिब नौ सय जना छन्।

शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा। कृष्णराज अधिकारीले कैदीबन्दीमा विभिन्न समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जसोमा कोलेस्ट्रोल निकै उच्च देखियो । काका केही वडाका बासिन्दालाई सहजपुरमा सेवा प्रवाह गर्न खैरेनीटामा इलाका प्रशासन कार्यालय आवश्यक नगर प्रमुख पण्डितको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *