हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण

राष्ट्रिय स्थानीय

१३ माघ, काठमांडौ।  हेल्थ ईन्भाराेमेन्ट एण्ड क्लाईमेट एक्सन फाउन्डेसन द्वारा टाेखा नगरपालिका वडा नं ७ लाई स्वास्थय सामग्री हस्तान्तरण गरिएको छ। आईतबार अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण कार्यक्रममा टाेखा नगरपालिका वडा नं ७ अन्तरगत आधारभुत स्वास्थ केन्द्र टोखा ७ लाई ५ थान अक्सिजन कन्सर्नट्रेटर मेशिन हस्तान्तरण गरिएको हो।

टोखा नगरपालिका वडा नं ७ का वडा अदक्ष नरोत्तम राणाले संस्थालाई धन्यवाद प्रकट गर्दै  वडा नं ७ का जनतालाई स्वास्थय सामाग्री घर घर मा उपलब्ध गराउने प्रतिबद्दता दिएका छन्। कार्यक्रम निर्देशक बिनोद अर्यालको समोनयमा पुरा भएको यस कार्यक्रममा न्यायिक समितिका सदस्य, टोखा नगरपालिकाका वडा नं ७ का सदस्य, धापासि स्वास्थय चौकिका पदाधिकारिहरुको उपलब्धि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *