Author: उत्तरी दर्पण
यात्रीवाहक बसमा एक पुरुषको शव फेला
ढल्केबर, माघ १५ गते । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० […]
पुरा पढ्नुहोसच्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?
काठमाडौं । यही अंग्रेजी महिनामा बजारमा आएको चिनियाँ कृत्रिम प्रज्ञा ९एआई० एप डीपसीकको अहिले विश्वभर चर्चा छ । अर्बौं डलरमा तयार भएको अमेरिकीकाको च्याट जीपीटीसँग ६० लाख डलरमा मात्रै तयार भएको डीपसीक आएसँगै अमेरिकाका एआई कम्पनीहरूको सेयर स्वाट्टै घटेका समाचार आएका छन् । यसै मेसोमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मुखर भएका छन् । […]
पुरा पढ्नुहोसशिलान्यासको सत्र वर्षपछि कालोपत्र
गोदावरी (कैलाली), माघ १५ गते । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो । सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०र८१ को […]
पुरा पढ्नुहोसकिन यसै मन निस्सासिए झैं हुन्छ ?
कहिले यसै डर लाग्छ, कहिले मन उदास हुन्छ, कहिले झर्को लाग्छ । कहिले अनायास अत्तालिन्छ, कहिले बेचैन हुन्छ । अचानक निद्रा खलबलिन्छ, खानामा अरुचि हुन्छ । पटक(पटक पिसाब लागेजस्तो हुन्छ । हामी सोच्छौं, आखिर मलाई किन यस्तो भइरहेको छ रु विज्ञहरुले यसलाई एन्जाइटीको लक्षण भनेका छन् । हुन त अन्य अवस्थामा पनि भावनात्मक उतारचढाव आउन […]
पुरा पढ्नुहोसमुुटुमा समस्या भएको कसरी थाहा पाउने ?
जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसै पनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । बाह्य चिसोका कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि […]
पुरा पढ्नुहोसनेकपा एसको अपानी- अराजनीतिक साँठगाँठको ओली सरकार आफ्नै अयोग्यताको दुश्चक्रमा फस्दैछ
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन केबल अराजनीतिक साँठगाँठ भएको पुष्टि भएको बताएको छ । अध्यक्ष माधव नेपालले हालै अपानी जारी गर्दै सरकारको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको जनाएका छन् । अपानीमा भनिएको छ, ‘त्यसले हाम्रो पहलकदमीका लागि अनुकुलता नै थपेको छ […]
पुरा पढ्नुहोसवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, माघ १५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन […]
पुरा पढ्नुहोससाढे बाइस हजार किशोरीलाई मकवानपुरमा एचपिभी खोप लगाइने
मनहरी (मकवानपुर),माघ १५ गते । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध ९एचपिभी खोप० लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले […]
पुरा पढ्नुहोससुन्तला बजार पठाउने तयारी
म्याग्दी, माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर सङ्कलन गरेको सुन्तला ग्रेडिङ गरिँदै । पैँतालिस घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष रु. एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ ।
पुरा पढ्नुहोस