हुस्सु र कुहिरोले काठमाडौंको जनजीवन प्रभावित (तस्वीरहरु)
काठमाडौँ, पुस २२ गते । काठमाडौंमा लगातार दुई दिनदेखि लागेको हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।
पुरा पढ्नुहोससत्य तथ्य र निस्पक्षको प्रतिबिम्ब
काठमाडौँ, पुस २२ गते । काठमाडौंमा लगातार दुई दिनदेखि लागेको हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।
पुरा पढ्नुहोसकाठमाडौँ, पुस २२ गते । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् । यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने […]
पुरा पढ्नुहोसकाठमाडौँ, पुस २१ गते ।तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित भएका छ । १९ औ न्निपा स्पोर्ट्स अवार्ड को शुभ अवसरमा खेल जगतमा रस्त्रिये तथा अन्तरास्ट्रिय छेत्रमा दुई दशक लामो योगदान दिनु हुने स्थानीय खेलकर्मी प्रति उच्च मूल्यांकन गर्दै तारकेश्वर नगरपालिकाद्वारा स सम्मान अवार्ड प्रदान गरिएको छ ।
पुरा पढ्नुहोसकाठमाडौँ, पुस १८ गते । बालगायक सचिन परियारको निधन भएको छ। बिहीबार बिहान १० बजे उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो। सचिनका बुवा तेजेन्द्र परियारले उनको निधन भएको पुष्टि गरे। केहि दिन यता सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए। गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो […]
पुरा पढ्नुहोसकाठमाडौँ, पुस १८ गते । सिंहदरबारको मूलगेट र भद्रकालीबीचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ । यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो । बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो । ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा […]
पुरा पढ्नुहोसकाठमाडौँ, पुस १८ गते । यहि पुस १९ र २० गते दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता हुने भएको छ । टोखा वडा नं. ५ श्री समाज परिसरमा हुनेछ । टोखा नगरपालिकाको आयोजनामा हुने दोस्रो ¥याङकिङ खेलको प्राविधिक सहयोग तथा समन्वयमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समिति काठमाडौं रहेको छ […]
पुरा पढ्नुहोसकाठमाडौं ,पुस १७ गते । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो। यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए। कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा […]
पुरा पढ्नुहोसकाठमाडौं ,पुस १७ गते । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य […]
पुरा पढ्नुहोसकाठमाडौं, पुस १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ बुधबारदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।
पुरा पढ्नुहोसकाठमाडौं, १७ पुस । काठमाडौंको वसन्तपुरमा १२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । बुधबार बिहान एक कार्यक्रम गर्दै जागरुक युवा अभियान नेपालले टोपी दिवस मनाएको हो । अभियन्ताहरूले ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
पुरा पढ्नुहोस