च्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?

काठमाडौं । यही अंग्रेजी महिनामा बजारमा आएको चिनियाँ कृत्रिम प्रज्ञा ९एआई० एप डीपसीकको अहिले विश्वभर चर्चा छ । अर्बौं डलरमा तयार भएको अमेरिकीकाको च्याट जीपीटीसँग ६० लाख डलरमा मात्रै तयार भएको डीपसीक आएसँगै अमेरिकाका एआई कम्पनीहरूको सेयर स्वाट्टै घटेका समाचार आएका छन् । यसै मेसोमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मुखर भएका छन् । […]

पुरा पढ्नुहोस

प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका

सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको छ । सन् २०२४ ले दिएका उपलब्धि र पाठले सन् […]

पुरा पढ्नुहोस

तपाईंको दैनिकीलाई सहज बनाउने कम्प्युटरका ६५ शर्टकट कीहरू

काठमाडौं । कम्प्युटरमा शर्टकट की धेरै नै महत्त्वपूर्ण हुन्छन् । यदि हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिल ढङ्गतर्फ मोडिन्छ । कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार नै हुन्छन् । आज हामी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी […]

पुरा पढ्नुहोस

आइडिमिया कम्पनीका उच्च तहका प्राविधिक टोली नेपालमा

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै […]

पुरा पढ्नुहोस

नागरिक एपमा नयाँ अपडेट, प्रेस पास लिङ्क गर्ने सुविधासँगै वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन सकिने

सबै सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यका साथ तयार पारिएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नागरिक एपको पछिल्लो अपडेट सँगै  प्रेस पास लिङ्क गर्न सकिने सुविधा र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि आवेदन दिन सकिने सुविधा आएको छ । सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचयपत्र (प्रेस पास) लिङ्क गर्न […]

पुरा पढ्नुहोस

यसरी जोगाउन सकिन्छ पानीमा खसेको स्मार्टफोन

सावधानी अपनाउँदा अपनाउँदै वा कुनै बेला असावधानीले हाम्रो मोबाइल पानीमा खस्न पुग्छ । कहिलेकाँही ध्यान नपुर्‍याउँदा  फोनमा पानी पोखिएको घटना तपाईंसँग पनि भएको होला । मोबाइल पानीमा पर्‍यो भने आत्तिएर सबैभन्दा पहिला हामी फोनको सबै बटनहरूले काम गरिरहेका छन् कि छैनन् भनेर हेर्छौ र फोन झट्कारेर भित्र पसेको पानी बाहिर निकाल्ने प्रयास गर्छौ अथवा सुकाउने […]

पुरा पढ्नुहोस

हिम रश्मिका विद्यार्थीहरूले बनाए जलविद्युत गृहः यसरी बल्यो बत्ती

तारकेश्वर-९ मा रहेकाे हिम रश्मि हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् । विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनका लागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो । जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघि विद्यार्थीहरूले मस्र्याङ्दी […]

पुरा पढ्नुहोस

तपाईंको फेसबुक अरुले चलाएको कसरी थाहा पाउने ?

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ । फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन भनेर जान्नु पनि महत्त्वपूर्ण […]

पुरा पढ्नुहोस

टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप

एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ । अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको देखिएको छ । गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा […]

पुरा पढ्नुहोस

वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ । टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को एक कार्यकारी […]

पुरा पढ्नुहोस