अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताउनुभएको छ। बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै हुने गरेको भए पनि आगामी वर्षदेखि काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताउनुभयो। “विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीको […]
पुरा पढ्नुहोस