अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही
काठमाडौं । अष्ट्रेलियाका युवा खेलाडीलाई मैदानमै दुर्व्यवहार गरेका भारतीय ब्याटर विराट कोहली कारबाहीमा परेका छन् । अहिले जारी अष्ट्रेलिया र भारतबीचको चौंथो टेस्ट म्याचका क्रममा पीचमा धक्का दिएका कोहली कारबाहीमा परेका हुन् । उनलाई म्याच शुल्कको २०५ र एक डिमेरिट अंक जरिवाना गरिएको छ। आईसीसी आचारसंहिताको धारा २।१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कोहलीलाई […]
पुरा पढ्नुहोस