अहिले सहकारीमा भएको बचत थप्ने होइन, जोगाउने बेला हो : खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएकाले थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको सोमबार भएको साधारणसभामा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडाले भने, ‘अहिले सहकारीमा भएको बचत जोगाउने बेला हो, थप्ने होइन । जोगाउने बेलामा यति करोड जम्मा […]

पुरा पढ्नुहोस