आगामी यात्राबारे आन्तरिक छलफलमा रावल- भेटे स्वतन्त्र सांसद जोशी र कांग्रेस बीपी उपसभापति मल्ल
काठमाडौं । नेकपा एमालेबाट निकालिएका भीम रावलले आन्तरिक भेटघाट बढाएका छन् । नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएका हुन् । रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । दुई नेताले रावल निवास टोखामै पुगेर […]
पुरा पढ्नुहोस