आजको फलफूल तथा तरकारीको मूल्य

२४ मंसिर,काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० […]

पुरा पढ्नुहोस