आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै
२६ मंसिर, काठमाडौं आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ । नकपा एसले केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने भएको हो । पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन […]
पुरा पढ्नुहोस