आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ,पुस १७ गते । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन सुनको मूल्य […]

पुरा पढ्नुहोस