आज सामान्य घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार भने सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । त्यसदिन सुनको मूल्य १ लाख […]

पुरा पढ्नुहोस