आठ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको ९एचपीभी० खोप अभियान सञ्चालन हुने भएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा माघ २२ र २३ गते माध्यमिक विद्यालयहरू तथा तोकिएका विद्यालय केन्द्रित खोप केन्द्रहरूमा र २४ गते खोप छुटेकाहरूलाई वडास्तरीय स्वास्थ्य संस्थाहरूमा खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो […]

पुरा पढ्नुहोस