उत्पादन बढे पनि घटेन चामल आयात

यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो । धानको उत्पादन बढ्दा पनि धान र चामल दुवैको आयात पनि बढेको […]

पुरा पढ्नुहोस