उपत्यकामा थारु राष्ट्रिय माघी महोत्सवको तयारी
काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८१ को तयारी गरिएको छ । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते दुई दिन माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो । मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार पुस २९ […]
पुरा पढ्नुहोस