एकता दिवसमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना- पूर्ण प्रजातन्त्र अहिले पनि पूरा हुन नसकेकोमा चिन्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दभिकता बढेको उल्लेख गरे । उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्रब्यूमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको […]

पुरा पढ्नुहोस