एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्कनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि […]

पुरा पढ्नुहोस