एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

काठमाडौँ । एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ ९आइएसएमएस० र २७७०१ः२०१९ ९पीआइएमएस०को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । एनसेलले भनेको छ, ‘यस उपलब्धिसँगै, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली ९आइएसएमएस० र गोपनीयता सूचना व्यवस्थापन प्रणाली ९पीआइएमएस० प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको […]

पुरा पढ्नुहोस