कपालमा चाया किन आउँछ ? के हो समाधान?

चाया ले नसताइएका मानिस धेरै कम होलान् । अझ जाडो महिनामा झन धेरै चाया पर्ने गर्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक […]

पुरा पढ्नुहोस