काठमाडौं महानगरले निःशुल्क कानूनी सेवा दिइरहेको छ: उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले अहिले न्यायिक समितिबाट निःशुल्क कानूनी सेवा दिइरहेको बताएकी छन् ।   शनिबार नेपाल संवत् ११४५ न्हुँदको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले निःशुल्क कानूनी सेवा दिइरहेको बताएकी हुन् ।   उनले भनिन्, ‘न्यायिक समितिबाट थुप्रै […]

पुरा पढ्नुहोस