किसानलाई प्रतिफलको आधारमा प्रदेश सरकारको अनुदान
सरुमारानी गाउँपालिका(३ हंसपुरकी निमा कुमारी रखालले विगत छ वर्षदेखि गाउँकै शान्तिकुञ्ज सहकारीमार्फत् खसीबोका बेच्दै आउनुभएको छ । खसिबोका विक्री गर्दा प्रदेश सरकारले उपलब्ध गराउने अनुदान पाउन थालेपछि रखालले सहकारीमार्फत् नै खसीबोका विक्री गर्दै आउनुभएको छ । “३०(४० वटा बाख्रा पाल्दै आएको छु,” उहाँले भन्नुभयो, “वर्षेनी १०(१५ वटा सहकारी मार्फत विक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको […]
पुरा पढ्नुहोस