के के हुन् बढ्दो आत्महत्या को लक्षण?
आत्महत्या भन्नाले आफूले आफैँलाई मार्ने काम, जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात भन्ने बुझिन्छ। आत्महत्या विश्वमै मानिसहरुको मृत्युको एउटा प्रमुख कारण बनेर रहेको छ भने नेपालमा पनि पछिल्लो समयमा यो जल्दोबल्दो सामाजिक समस्याको रुपमा देखा परेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर हरेक वर्ष सात लाख भन्दा बढी मानिसले आत्महत्याबाट ज्यान गुमाउने […]
पुरा पढ्नुहोस