के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?
काठमाडौँ । नेपाली समाजमा पनि, स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ । कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न। ग्रीन टी खाली पेटमा, खाना खाँदा र खाना खाने बित्तिकै पिउनु हुँदैन । खाना खानु […]
पुरा पढ्नुहोस