के हुन् मधुमेहका लक्षणहरू?
मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ। विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन्। खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ […]
पुरा पढ्नुहोस