के हो कोरोना जस्तै देखिने एचएमपिभी भाईरस?

हाल कोरोना जस्तै देखिने एचएमपिभी भाईरस चिनमा फैलिरहेको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० का अनुसार नयाँ भाइरसको नाम एचएमपिभी भाईरस अर्थात ९ह्युमन मेटान्युमोभाईरस०  एक भाइरस हो जसले ज्वरोजस्तो लक्षणहरू निम्त्याउँछ। यो चीनमा तीव्र गतिमा फैलिरहेको छ र कोभिड(१९  को समानता देखाउँछ।  यो महामारी शीतकालीन महिनामा श्वसन रोगहरू समृद्ध हुँदै गरेको समयमा आएको […]

पुरा पढ्नुहोस