के हो स्वस्थ रहन असल खानपानका उपाय?
नयाँ वर्ष २०२५ शुरु हुदैं छ। २०२४ साललाई विदाई गर्दै नेपाली तथा विदेशीहरु एकआपसमा शुभकामना आदान–प्रदान गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गर्दैछन्। कतिपय मानिसहरू नयाँ वर्षमा नयाँ योजना तथा कार्यको थालनी गर्छन्। नयाँ वर्षको दिनमा शुभारम्भ गरिएको कार्यले वर्षभरी नै खुशी मिल्ने विश्वास पनि राखिन्छ। स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ। […]
पुरा पढ्नुहोस