कैदीबन्दीको स्वास्थ्य जाँच

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क शिविर भएको हो । गएको शनिबार कैदीबन्दीको सुगर, युरिक एसिड, थाइराइड जाँचका लागि नमुना सङ्कलन गरिएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २६० जनाको […]

पुरा पढ्नुहोस