खानेपानी आयोजनाको क्षति सार्वजनिक

असोजको दोस्रो साता आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित र निर्माणाधीन गरी साढे दुई सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा रहेका २३५ वटा योजनामा क्षति पुगेको तथ्याङ्क आएको जनाएको हो । डिभिजन प्रमुख सृष्टि ख्वालापालाले बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा बागमती प्रदेश सरकार र स्थानीय सरकारबाट निर्माण […]

पुरा पढ्नुहोस