घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय
बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् । पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५।२ रेक्टल स्केलको भूकम्प गएको थियो । भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन […]
पुरा पढ्नुहोस