घुम्न जाउँ भन्दै कोठामा लगेर बलात्कार गरेकाे आरोपमा दुई किशोर पक्राउ
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका(३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती किशोरीलाई घुम्न जाने भनेर ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त मालीगाउँमा उजुरी परेको थियो । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले […]
पुरा पढ्नुहोस