चीनले परीक्षणमा ल्यायो तीब्र गतिको रेल

काठमाडौं, १५ पुस । चीनले तीब्र गतिको घरेलु ट्रेन (रेल) को परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो । परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ । परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघन्टा रहेको सीसीटीभीप्लसले जनाएको छ । चीन […]

पुरा पढ्नुहोस