छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते

बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् । बर्दीबास १४ स्थित पूर्वपश्चिम लोकमार्गमा विपरित दिशातर्फ गइरहेको दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा दुवै चालक घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी बर्दीबासका अनुसार १२ प ७३१६ नं मोटरसाइकलबाट सर्लाहीतर्फ जाँदै गरेका धनुषा गणेशमान चारनाथ ६ गोदारका ३९ वर्षिय राकेशलाल […]

पुरा पढ्नुहोस