जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठुलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ । तीमध्ये, केवल […]

पुरा पढ्नुहोस