जसको बुढ्यौली फर्कियो आँखाको ज्योति

वीरगञ्ज (पर्सा), पुस १८ गते । पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहनुभएको थिएन । बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने सपना साकार हुन सकिरहेको थिएन । ‘‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’’ उहाँले भन्नुभयो,‘‘आफ्नै घरदैलोमा […]

पुरा पढ्नुहोस