जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहे – पर्यटनमन्त्री पाण्डे
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । सिंहदरबारस्थित समिति सभाहलमा मंगलबार भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहेको बताए । उनले सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शिता देखाउनेगरी काम गर्ने […]
पुरा पढ्नुहोस