टोखाको चाकु विदेश पठाउन स्वीकृति

माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । बर्सौँ पहिले त्यहाँ धेरै फाँटहरू थिए जहाँ उखुखेती गरिन्थ्यो । […]

पुरा पढ्नुहोस