डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा

काठमाडौं ,पुस १५ गते । इङ्ग्ल्याण्डमा अर्को वर्ष आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ। फाइनल पुग्ने अर्को टोलीका लागि ३ देशको प्रतिस्पर्धा रहेको छ । डब्लुटिसी सन् २०२५ को जुन ११ देखि १५ तारिख सम्म हुनेछ। मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेसँगै […]

पुरा पढ्नुहोस