डोपिङबारे सचेतना जगाउन वेबसाइट

खेलकुदमा डोपिङ पनि नचाहेरै जोडिन आएको अभिन्न अङ्ग बनिसकेको छ । खेलमा पहिलो हुने नाममा खेलाडीहरु गलत तरिका अपनाउन पनि पछि पर्दैनन् । जसमध्ये खेलाडीद्वारा शक्ति बढाउनका लागि प्रयोग गर्ने प्रतिबन्धित औषधिको प्रयोग सबभन्दा अगाडि छ । जसलाई डोपिङ भनिन्छ । डोपिङमा नेपाल पनि मुछिसकेको राष्ट्र हो । सन् २००६ भएको कोलम्बो सागमा नेपालकै धावक […]

पुरा पढ्नुहोस