तनाव के हो र यसको समाधान के के हुन्?

तनाव एक प्रकारको शारीरिक प्रतिक्रिया हो। जुन भावनात्मक, शारीरिक, रासायनिक कारणले हुन्छ। आजभोलिको व्यस्त जीवनमा मानिसहरु अव्यवस्थित जीवनशैली अपनाउँदा तनाव बढ्न थालेको छ।  तनाव हुँदा मानिसमा क्रोध वा रिस उठ्ने, बेचैनी, चिडचिडापन, एक्लोपन जस्ता भावनात्मक लक्षणहरू देखिन सक्छन्। यो समस्यालाई समयमै समाधान गर्न सकिएन भने व्यक्ति डिप्रेसन, मानसिक रोग, अस्वस्थ यौन जीवनलगायत अन्य स्वास्थ्य समस्याको […]

पुरा पढ्नुहोस