तमु ल्होसार ! वसन्तपुरबाट आसीमाला
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाइरहेका छन् । ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अहिले वसन्तपुरबाट निकालिएको र्याली टुंडिखेलतर्फ प्रस्थान गरेको छ । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ […]
पुरा पढ्नुहोस