तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित

काठमाडौँ, पुस २१  गते ।तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित भएका छ । १९ औ न्निपा स्पोर्ट्स अवार्ड को शुभ अवसरमा खेल जगतमा रस्त्रिये तथा अन्तरास्ट्रिय छेत्रमा दुई दशक लामो योगदान दिनु हुने स्थानीय खेलकर्मी प्रति उच्च मूल्यांकन गर्दै तारकेश्वर नगरपालिकाद्वारा स सम्मान अवार्ड प्रदान गरिएको छ ।

पुरा पढ्नुहोस