दाङमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परेर दाङमा एक जना प्रहरी जवानको मृत्यु भएको छ । सोमबार राती दाङको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जनाएका छन् । उनी चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयको काममा खटिएका […]

पुरा पढ्नुहोस