देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बतउनुभयो । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, […]

पुरा पढ्नुहोस