धुलो दुध कारखाना अलपत्र

बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको धुलो दुध कारखाना सञ्चालन मोडालिटीको अभावमा अलपत्र छ । कारखाना सञ्चालन गर्ने खाका (मोडालिटी) बिना नै काराखाना निर्माण गरिएको र निर्माण भएको लामो समय भइसक्दा पनि सञ्चालन मोडालिडीको अभावका कारण उद्योग अलपत्र बनेको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको दुग्ध विकास बोर्डमार्फत निर्माण भएको कारखाना सञ्चालनका लागि […]

पुरा पढ्नुहोस