धेरै प्रशंसा गर्ने बानि ले बालबालिकालाई पार्न सक्छ नकारात्मक प्रभाव
काठमाडौं । प्रशंसा कुनै कामप्रतिको सकारात्मक प्रतिक्रिया हो । बालबालिकाको आत्मविश्वास र उत्साह बढाउन हामी उनीहरुको प्रशंसा गर्छौं । प्रशंसाका कारण बालबालिकामा काम गर्ने उत्साह र गर्न सक्छु भन्ने भावनाको विकास हुन्छ । तर आवश्यकता भन्दा बढी प्रशंसाले बेफाइदा पनि गर्न सक्छ । अति प्रशंसा गर्दा बालबालिका ‘ओभर कन्फिडेन्ट’ हुन्छन् । जसका कारण कुनै गल्ती गर्दा […]
पुरा पढ्नुहोस