‘नागरिकका जनजीविकाका सवालमा केन्द्रित छौं’

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले नागरिकका जनजीविकाका सवाललाई केन्द्रित गरेर काम गरिहेको बताउनुभएको छ । प्रेस युनियन सल्यानले जिल्लाको खलंगामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । काम गर्न खोजिरहेको अवस्थामा पटकपटक सरकार फेरबदल भैरहने हुँदा नागरिकले सोचे अनुसार काम गर्न नसकेपनि जनताको जिवनस्तर उकास्ने काममा कटिवद्ध भएर लागिरहेको […]

पुरा पढ्नुहोस