रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै दुई प्रमुख पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताए। उनले भने, ‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर […]
पुरा पढ्नुहोस